दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन मेलामा ६० स्टल
▸ यस स्टोरीको अंश: निजी क्षेत्रसँग सम्बन्धी बजेट कार्यान्वयनमा सुधार, पर्यटन क्षेत्रमा सहुलियतको माग
‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन-विकसित र व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ शुक्रबारदेखि दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला-२०८३ हुने भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा १५ र १६ जेठ दुई दिन चल्ने मेलामा करिब ६० भन्दा बढी स्टल रहनेछन् । मेलाको उद्देश्य भक्तपुरका मौलिक उत्पादन एवं स्थानीय स्रोत-साधनबाट उत्पादित हस्तकलाका सामानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्नु हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›