शुक्रबारदेखि दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला–२०८३ हुँदै

यस स्टोरीको अंश: भक्तपुरमा औद्योगिक प्रवर्द्धन व्यापार मेला आयोजना
www.capitalnepal.com · 1 दिन अघि

भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा शुक्रबारदेखि "दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला–२०८३" हुन गइरहेको छ। मेलाको उद्देश्य भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्नु रहेको छ। मेलामा ६० भन्दा बढी स्टल रहने छन् र करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू