कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको दैनिक थोक मूल्य निर्धारण
sansarnews.com · 17 घण्टा अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, विभिन्न किसिमका सिमी, करेला, घिरौँला, फर्सी, भिन्डी, सखरखण्ड, पिँडालु, विभिन्न सागपात, च्याउ, कुरिलो, न्यूरो, चुकन्दर, सजीवन, बन्दा, जिरीको साग, सेलरी, पार्सले, सौफको साग, पुदिना, इमली, तामा, तोफु, गुन्द्रुक, स्याउ, केरा, अनार, तरबुजा, भुइँकटहर, काँक्रो, रुखकटहर, निबुवा, मेवा, लिची, अदुवा, सुकेको खुर्सानी, हरियो खुर्सानी, माछे खुर्सानी, भेडेखुर्सानी, हरियो लसुन, हरियो धनियाँ, सुकेको लसुन, छ्यापी सुकेको, ताजा माछा (रहु, बचुवा, छडी) लगायतको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू