प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

यस स्टोरीको अंश: प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
www.onlinepana.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। यसैगरी, आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी रहनेछ र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू