संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै

यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिले उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने
www.lokpath.com · 1 हप्ता अघि

संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बिहान ८ बजे बस्दै छ । बैठकमा उजुरी खोल्ने तथा कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू