सीमान्तकृत माझी बस्तीमा आयुर्वेदिक स्वास्थ्य शिविर, १७५ बढीले लिएर स्वास्थ्य सेवा
▸ यस स्टोरीको अंश: रामेछापको रजगाउँमा आयुर्वेदिक स्वास्थ्य शिविर: १७५ बढीले सेवा लिए
सीमान्तकृत माझी समुदायलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका–४ को रजगाउँमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजनामा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वास्थ्य परीक्षणका लागि सहज रूपमा स्वास्थ्य संस्थामा पुग्न नसकेका नागरिकलाई लक्षित गरी शिविर राखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए । शिविरमा डा. सविता भण्डारी नेतृत्वको टोलीले स्वास्थ्य सेवा दिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›