सी–ट्रम्प शिखर सम्मेलनको समापन : नेपालसहित बाँकी विश्वलाई के असर गर्छ ?

यस स्टोरीको अंश: ट्रम्प-सी शिखर वार्ता: व्यापार, इरान र ताइवानमा छलफल, साझेदारीमा जोड
shilapatra.com · 2 हप्ता अघि

चीनले ब्रिक्सको खुबै कुरा गर्छ । तर, अमेरिकासँगको उच्चस्तरमा हुने भेटघाट आएमा भने चीनले ब्रिक्स पनि बिर्सने बिहीबारको घटनाक्रमले देखाएको छ । बिहीबार चीनको राजधानी बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङको बैठक भइरहँदा भारतको राजधानीमा चीनकै अगुवाइमा स्थापना भएको ब्रिक्स देशका विदेशमन्त्रीको बैठक चलिरहेको थियो । यो घटनाबाट पनि ट्रम्प–सी बैठकको महत्त्व कत्ति छ भन्ने देखाउँछ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू