रूसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी जिनपिङबीच बेइजिङमा विशेष भेटवार्ता

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
www.imagekhabar.com · 1 हप्ता अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी जिनपिङलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’ मा पुगेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू