अर्को व्यवस्था नभएसम्मका लागि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी
▸ यस स्टोरीको अंश: चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीलाई पुनः जिम्मेवारी
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन्। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन्। आयोगका अध्यक्षले उपाध्यक्षको जिम्मेवारी दिएसँगै डा गिरीले आज मंगलबारबाट हाजिर भएर सेवा सुरु गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›