दिल्ली क्यापिटल्सद्वारा कोलकाता ४० रनले पराजित

यस स्टोरीको अंश: आईपीएल : दिल्लीले कोलकातालाई ४० रनले हरायो, प्लेअफ समीकरण पूरा
newspolar.com · 4 दिन अघि

दिल्ली क्यापिटल्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा कोलकोता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीले दिएको २०४ रनको लक्ष्य पछाएको कोलकोताले १८.४ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो । यो जितपछि दिल्लीले १४ खेलमा १४ अंकसहित छैटौं स्थानमा रहेर यो सिजनको आइपीएल समाप्त गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू