मुम्बईविरुद्ध कोलकाताको जित

यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
baahrakhari.com · 1 हप्ता अघि

कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्ध चार विकेटको जित दर्ता गरेको छ । इडेन गार्डेन्समा मुम्बईले प्रस्तुत गरेको १४८ रनको लक्ष्य घरेलु टोली कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै १३ खेलमा १३ अंक जोडेको कोलकाता छैटौं स्थानमा छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू