कोलकाताले मुम्बईलाई हरायो
▸ यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स कोलकाता नाइट राइडर्ससँग ४ विकेटले पराजीत भएको छ । मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›