३१ सरकारी निकाय खारेज

यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
www.karobardaily.com · 5 घण्टा अघि

सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने, ६ निकाय मर्जर गर्ने, ६ निकाय हस्तान्तरण गर्ने तथा १८ निकायको पुन:संरचना गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको बताए। सरकारले गैर आवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू