साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको ९.५० प्रतिशत बोनस शेयरका लागि नेप्सेमा शेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ५ हजार ९ सय ३९ रुपैयाँ ९० पैसा कायम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›