सपोर्ट लघुवित्तको बोनश शेयरधनीहरुको डिम्याट खातामा जम्मा

यस स्टोरीको अंश: राष्ट्र बैंकको नयाँ निर्देशन: बैंक कर्मचारीलाई अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी अनिवार्य
insurancekhabar.com · 3 दिन अघि

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित गरेको ९.५ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । उक्त बोनश शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत मिलाइसकिएको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू