जलस्रोतको धनी देशमा पानीको सास्ती: नीति कि नियतको खोट?

यस स्टोरीको अंश: हेटौँडामा सार्वजनिक जग्गा अतिक्रमण हटाउँदा स्थानीय आक्रोशित, उपमहानगरपालिका भन्छ– 'बाध्य भयौँ'
www.dcnepal.com · 1 दिन अघि

नेपालमा पर्याप्त नदीनाला, हिमाल र जलस्रोत भए पनि पानीको अभाव छ। राजधानी काठमाडौँ उपत्यकामा मेलम्ची आयोजना बनिसक्दा पनि वितरण प्रणाली प्रभावकारी नहुँदा जनता पानी किनेर खान बाध्य छन्। गाउँघरमा पानी नपुग्दा स्थानीयले घण्टौँ टाढाबाट पानी बोकेर ल्याउनुपर्छ। सिँचाइको अभावले किसानहरू वर्षाको पानीमा निर्भर हुनुपर्दा खेतीयोग्य जमिन बाँझो पल्टिएको छ भने युवाहरू विदेश पलायन हुन बाध्य छन्। यसका साथै, धर्मनिरपेक्षता र संघीयता जस्ता विषयले सामाजिक सद्भाव भड्काएको र प्रशासनिक खर्च बढाएको आरोप छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू