महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

यस स्टोरीको अंश: महोत्तरीमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको मृत्यु
newspolar.com · 1 हप्ता अघि

महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । सरपल्लो गाउँकी तीन बालिका अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउने क्रममा खुट्टा चिप्लेर डुबेका थिए भने गौशाला नगरपालिकाकी दुई वर्षीया बालिका घर नजिकैको खेतमा जमेको पानीमा डुबेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू