भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है

यस स्टोरीको अंश: कूटनीतिक अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा
shilapatra.com · 1 दिन अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले भारत भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सीमा विवादबारे बोल्न अनुरोध गरेका छन्। हर्कले सामाजिक सञ्जालमा लेख्दै लामिछानेलाई भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्न भनेका छन्। लामिछाने भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारीमा छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू