प्रधानमन्त्री लक्षित रक्षाको व्यङ्ग्य- ‘प्रश्न उ किन बोलेन ? होइन, सुन्न खोजिरहेको छैन ? भन्ने हो’

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
www.makalukhabar.com · 1 हप्ता अघि

जेनजी अभियानकी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यङ्ग्य गरेकी छन् । आज सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले प्रधानमन्त्री शाहलाई व्यङ्ग्य गरेकी हुन् । ‘प्रश्न ‘उ किन बोलेन ?’ भन्ने हुँदै होइन। प्रश्न ‘उसले के सुन्न खोजिरहेको छैन ?’ भन्ने हो ।’ उनले लेखेकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू