नवौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
▸ यस स्टोरीको अंश: राष्ट्रिय ललितकला प्रदर्शनी विशेष कारणवश स्थगित, नयाँ नियुक्ति नहुँदा रोकियो
नवौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कार्यक्रम स्थल Drury Plaza Hotel को प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर र ब्लड डोनर्स अफ अमेरिका (बिडिए) कोलोराडो च्याप्टर को संयुक्त आयोजनामा Drury Plaza Hotel को प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि साँडे १० बजेसम्म सञ्चालन भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›