‘कोलोराडो घोषणापत्र’ जारी

यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो
baahrakhari.com · 1 दिन अघि

नौबुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीनदिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटेल ड्ररीमा शनिबारदेखि सुरु भएको तीनदिने वृह्त अन्तर्राष्ट्रिय सम्मेलन सोमबार ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू