अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा सम्पन्न
▸ यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्यो
अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनमा विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्धन, युवा लेखकलाई प्रोत्साहन, बालबालिकालाई लेखनमा प्रोत्साहन लगायतका बुँदा समेटिएको छ । सम्मेलनमा ९ जना प्रतिभाशाली महिला साहित्यकारलाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ पनि वितरण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›