इरान युद्धः ‘म खराब सम्झौता गर्दिन’-डोनाल्ड ट्रम्प
▸ यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान मुद्दामा वार्ता गरिरहेका आफ्ना प्रतिनिधिलाई सम्झौतामा हतार नगर्न निर्देशन दिएको बताएका छन्। ट्रम्पले इरानसँग राम्रो सम्झौता खोज्ने पनि बताएका छन्। यस क्रममा उनले पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचना पनि गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित