चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
rajdhanidaily.com · 1 दिन अघि

चीनलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा विजयी सुरुवात गरेको छ। नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०६ रन मात्र बनाउन सक्यो। नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ६३ रनको योगदान दिइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू