महिला टी-२० शृङ्खलामा नेपालको सुखद् शुरूआत, मलेसियाविरुद्ध रोमाञ्चक जित

यस स्टोरीको अंश: महिला टी-२० सिरिजमा नेपालद्वारा मलेसियामाथि क्लिन स्वीप
hamrakura.com · 1 हप्ता अघि

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा रोमाञ्चक जित दर्ता गरेको छ । घरेलु टोली मलेसियासँगको दुई खेलको टी-२० शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू