उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन नरोकिने

यस स्टोरीको अंश: नेपाली महिला फुटबल टोलीको साफ च्याम्पियनसिपका लागि बिदाइ
www.drishtinews.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचन शुक्रबार हुने भएको छ । यसअघि कार्यकारिणी समितिको निर्णय सम्बन्धमा उच्च अदालतमा परेको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने फैसला भएसँगै निर्वाचनको बाटो खुलेको हो । महासंघका अध्यक्ष अन्जन श्रेष्ठका अनुसार निर्धारित कार्यक्रम अनुसार निर्वाचन प्रक्रिया सञ्चालन हुने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू