लुम्बिनीका सबै जिल्लामा यातायात व्यवस्थासम्बन्धी सेवा विस्तार हुने, सात स्थानबाट नयाँ सेवा सञ्चालन
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या ८ मा झार्ने र यातायात सेवा विस्तार गर्ने निर्णयलुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्लाबाट यातायात व्यवस्थासम्बन्धी सेवा उपलब्ध गराउने तयारी गरेको छ। हाल यातायात व्यवस्था कार्यालय नभएका जिल्लासहित सात स्थानबाट सवारी दर्ता किताब नवीकरण तथा अस्थायी बाटो इजाजतसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित