एलजी इलेक्ट्रोनिक्सले नेपालमा सार्वजनिक गर्यो डुअलकुल इन्भर्टर एयर कन्डिसनर
▸ यस स्टोरीको अंश: एलजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक
एलजी इलेक्ट्रोनिक्सले नेपाली घरपरिवारका लागि लक्षित गर्दै नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (RAC) श्रृंखला नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो नयाँ श्रृंखला सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा सार्वजनिक गरिएको हो। काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उत्पादन सार्वजनिक गरिएको थियो। कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उत्पादनको औपचारिक अनावरण गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›