टीसीएल ‘ब्रिजइन’ एसी - शीतलताको नयाँस्तर, आरामको नयाँ अनुभव

यस स्टोरीको अंश: CG Electronics सार्वजनिक गर्‍यो TCL को नयाँ ‘ब्रिजइन’ सिरिज एसी
www.nepalviews.com · 1 हप्ता अघि

सीजी इलेक्ट्राेनिक्सले नेपालमा टीसीएलको नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन (BreezeIN) सिरिज एयर कन्डिसनर (AC) सार्वजनिक गरेको छ । आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यस सिरिजको प्रमुख विशेषता यसको जेन्टल ब्रिज (Gentle Breeze) प्रविधि हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू