सीजी इलेक्ट्रोनिक्सले सार्वजनिक गर्यो नयाँ टीसीएल ब्रीजइन एसी सिरिज
▸ यस स्टोरीको अंश: सीजी इलेक्ट्रोनिक्सले नेपालमा TCL को नयाँ ‘ब्रिजइन’ एसी सिरिज सार्वजनिक गर्यो
नेपाल सीजी इलेक्ट्रोनिक्सले नेपालमा TCL को नयाँ तथा अत्याधुनिक TCL BreezeIN (ब्रिजइन) सिरिज एयर कन्डिसनर (AC) सार्वजनिक गरेको छ । यस सिरिजको मुख्य आकर्षण यसको Gentle Breeze प्रविधि हो, जसले चिसो हावा सिधै शरीरमा नलागी कोठाभर नरम र प्राकृतिक रूपमा फैलाउँछ । एसीले ३० सेकेन्डमै १८ डिग्री सेल्सियससम्म कुलिङ प्रदान गर्न सक्ने भएकाले प्रयोगकर्ताले छिटो राहत महसुस गर्न सक्ने कम्पनीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित