एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हटिसक्योः मन्त्री गौरी

यस स्टोरीको अंश: मन्त्री गौरीको दाबी: एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हट्यो, भन्सार विभागलाई जिम्मेवारी
newspolar.com · 2 घण्टा अघि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता सरोकारवालाहरूसँगको नियमित समन्वयबाट हटेको दाबी गर्नुभएको छ। सरकारले एमआरपी र आयात नियमन सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कार्ययोजना स्वीकृत गरी आयात हुने वस्तुमा एमआरपी भए/नभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्ने जानकारी पनि उहाँले दिनुभयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू