निर्वाचन आयोगमा करोडौँका छपाइ मेसिन नौ वर्षदेखि गोदाममै थन्किए
▸ यस स्टोरीको अंश: निर्वाचन आयोगले निर्वाचन समीक्षामा डेढ अर्ब रुपैयाँ बचत गरी सरकारलाई फिर्ता गर्ने
निर्वाचन आयोगले २१ करोड रुपैयाँभन्दा बढी लागतमा खरिद गरेका उच्च क्षमताका छपाइ मेसिन नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा गोदाममै थन्किएका छन् । मतदाता नामावली तथा मतदाता परिचयपत्र स्वदेशमै छपाइ गर्ने उद्देश्यले खरिद गरिएका उपकरण हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । महालेखा परीक्षकको कार्यालयले यस विषयमा लगातार प्रश्न उठाउँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›