मंगलबार बिहानका लागि बोलाइयो संसदीय सुनुवाइ समितिको बैठक

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
lokaantar.com · 1 हप्ता अघि

संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशका लागि प्रस्तावित डा. मनोज शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोल्ने कार्यसूची छ । समितिले जेठ ४ गतेसम्मको समय दिएर उजुरी आह्वान गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू