शर्माविरुद्धका १६ उजुरी आज खोलिँदै, सञ्चारकर्मीलाई प्रवेश निषेध
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध प्राप्त भएका उजुरीहरू खोल्ने र उजुरीकर्ताहरूसँग अन्तर्क्रिया गर्ने क्रममा सञ्चारमाध्यमलाई सहभागी नगराउने निर्णय गरेको छ। समितिको बैठकमा उजुरी सार्वजनिक गर्ने तथा उजुरीकर्ताहरूसँग संवाद गर्ने कार्यसूची रहे पनि यस प्रक्रियालाई पूर्ण रूपमा गोपनीय राखिने भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›