निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु
▸ यस स्टोरीको अंश: गोरखामा जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु
गोरखामा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेका छन् । दिउँसो करिब २ः४५ बजे अन्दाजी २० मिटर अग्लो पर्खालबाट खसेर गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›