मुस्लिम समुदायका मुद्दा नीतिगत तहसम्म पुर्‍याउन झापामा वृहत् अन्तरक्रिया

यस स्टोरीको अंश: राज्य व्यवस्था समितिद्वारा होल्डिङ सेन्टरका विद्यार्थीको पठनपाठन तत्काल सुरु गर्न निर्देशन
pradeskhabar.com · 5 दिन अघि

झापामा मुस्लिम समुदायका हकअधिकार, धार्मिक शिक्षा, सामाजिक सशक्तीकरण र राज्यको नीतिगत सहभागिताका विषयमा केन्द्रित वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुस्लिम समुदायले लामो समयदेखि भोग्दै आएका शैक्षिक, सामाजिक तथा नीतिगत समस्यालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू