दक्ष जनशक्ति भर्ना र सीप परीक्षण सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया

यस स्टोरीको अंश: झापामा दक्ष जनशक्ति उत्पादन र सीप परीक्षणबारे सरोकारवालाबीच अन्तरक्रिया
bizpati.com · 3 दिन अघि

पूर्व सिकाइको मान्यता विधिद्वारा सीप परीक्षण तथा राष्ट्रिय दक्षता मापदण्ड अनुसार जनशक्ति भर्ना सम्बन्धी अन्तरक्रिया झापाको बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रममा पूर्व सिकाइको मान्यता विधि मार्फत अनौपचारिक रूपमा हासिल गरिएको सीपको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था र राष्ट्रिय दक्षता मापदण्ड अनुसार दक्ष जनशक्ति उत्पादन तथा भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा जानकारी गराइएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू