स्कटल्याण्डविरुद्ध बलिङमा नेपाल

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
www.setopati.com · 1 हप्ता अघि

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल सुरू भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जित्दै पहिले ब्याटिङ गरेको छ। नेपालले पहिले बलिङ गरिरहेको छ। आजको खेलमा नेपाली टोलीमा कुनै पनि परिवर्तन भएको छैन।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू