सगरमाथा चुचुरोमा सशस्त्र प्रहरीका दुई महिला

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
www.saralpatrika.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बल नेपालका दुई महिला कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेर संगठनभित्र नयाँ इतिहास रचेका छन् । सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पा आइतबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू