सगरमाथामा उकै दिन दुई विश्व कीर्तिमान
▸ यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
कामी रिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको विश्व कीर्तिमानलाई फेरि सुधार गरेका छन् । ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीतर्फ सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान कायम गरेकी छन् । यी दुई कीर्तिमानी उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित