एउटै दिन दुई विश्व कीर्तिमान : कामी रिताको ३२ औं र लाक्पाको ११ औं सगरमाथा आरोहण

यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही कामी रिता र लाक्पा शेर्पालाई सम्मान
www.khasokhas.com · 1 हप्ता अघि

विश्वकै सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमान राख्दै आएका नेपाली शेर्पा गाइड कामी रिता शेर्पाले फेरि इतिहास रचेका छन्। उनले आइतबार ३२ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै गत वर्ष बनाएको आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्‍याएका हुन्। यसैबीच, ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः३० बजे सगरमाथा आरोहण गरिन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू