सगरमाथा आरोहण अनिताको सफलतामा नारायण बल्लभ पन्त फाउण्डेशन र देव ग्रुपको साथ
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
अन्तर्राष्ट्रिय फेन्सिङ खेलाडी तथा सशस्त्र प्रहरी बलमा आबद्ध अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । कार्कीले आइतबार बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन् । नेपालका ग्रामीण महिलाहरूले स्वच्छ खानेपानीका लागि दैनिक रूपमा भोग्नुपर्ने चरम संकट र शारीरिक कष्टलाई विश्वव्यापी रूपमा उजागर गर्ने उद्देश्यले कार्कीले यो साहसिक कदम चालेकी छिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›