वैदेशिक रोजगारीमा ६९ लाखले लिए नयाँ श्रम स्वीकृति
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने घटे, पुनः स्वीकृति लिने बढे
सरकारले चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीमा जान ६९ लाखभन्दा बढीले नयाँ श्रम स्वीकृति लिएको जनाएको छ । आर्थिक सर्वेक्षणअनुसार २०८२/८३ मा उक्त संख्यामा नयाँ श्रम स्वीकृति लिएका हुन् । नयाँ आर्थिक सर्वेक्षणअनुसार फागुनसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित