वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने घटे, पुनः स्वीकृति लिने बढे
वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको छ। पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित