सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने, कर्मचारी र सुरक्षाकर्मीको सेवा सुविधा बढाइने
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
सरकारले विभिन्न ३१ वटा सरकारी निकायहरू खारेज गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्। बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले प्रशासनिक खर्च कटौती र चुस्तताका लागि ३१ वटा निकाय खारेज गर्नुका साथै ६ वटा निकायलाई एकापसमा गाभ्ने (मर्जर गर्ने), ६ वटा निकायलाई हस्तान्तरण गर्ने तथा १८ वटा निकायको पुनःसंरचना गरिने स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित