सडक मर्मतका लागि २८ अर्ब ५२ करोड विनियोजन

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
www.setopati.com · 21 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमाडौं उपत्यकाका प्रमुख सहरी सडकहरूको नियमित मर्मत सम्भार गरिने बताएका छन्। सडकलाई धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखिएको छ। सडकको राष्ट्रव्यापी मर्मतका लागि २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअघि नयाँ सडक निर्माणमा बजेट केन्द्रित हुने तर मर्मतमा कम ध्यान जाने अवस्था रहेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू