आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल निर्माण गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २ सय सडक पुल निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने बताए । नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड यसैवर्ष निर्माण सकिने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित