काठमाडौंको चक्रपथ सडक विस्तार गर्ने सरकारको निर्णय

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
gorkhapatraonline.com · 13 घण्टा अघि

सरकारले कलंकी–वसुन्धरा–गौसला सडक आगामी आर्थिक वर्ष २०८३–८४ मा सम्पन्न गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो खण्डमा निर्माण गर्नुपर्ने पुलहरु पनि सम्पन्न गर्ने बताउनुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू