आरएमआईएस मर्मतका कारण ट्राफिक जरिवाना भुक्तानी सेवा केही समय अवरुद्ध हुने
▸ यस स्टोरीको अंश: प्रहरीका पिकअपमा सिट थप्ने अभ्यासमाथि उच्च अदालत पाटनको प्रश्न, कानुन कार्यान्वयनको आदेश
रेभेन्यु म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आरएमआईएस) मा प्राविधिक मर्मत तथा सम्भार कार्य भइरहेकाले अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली केही समयका लागि अवरुद्ध हुने भएको छ। नेपाल प्रहरीका अनुसार आज (शुक्रबार) दिउँसो ३:३० बजेबाट न्यूनतम ४ घण्टादेखि अधिकतम १४ घण्टासम्म अनलाइनमार्फत ट्राफिक जरिवाना भुक्तानी सेवा प्रयोगमा अवरोध हुने छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित