काठमाडौंको यी ४ क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

यस स्टोरीको अंश: काठमाडौंको शंखमुल क्षेत्रमा भूमिगत कार्यले ५ घण्टा विद्युत् आपूर्ति बन्द
www.lokpath.com · 4 दिन अघि

काठमाडौं महानगरपालिकाअन्तर्गत शंखमूल फिडरका विभिन्न क्षेत्रमा आज केही समय विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण ले जारी गरेको सूचनाअनुसार आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार शंखमूल फिडर अन्तर्गत विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू